ओखलढुंगामा लिरिप परियोजनाले करोडौका भौतिक सामाग्री अपचलन गरेको आरोप

जीवन शर्मा ओखलढुंगा,२२ साउन स्थानीय सडक सुधार तथा जिविकोपार्जन कार्याक्रम एल आर आइ पि परियोजना मातहतमा रहेका भौतिक सामाग्रीहरुको खोजी हुने भएको छ । परियोजना मातहत रहेका गाडी, मोटरसाइकल, ल्यापटप, ज्यावल,निर्माण औजार, लगायतका सामाग्रीहरु कस्लाइ हस्तान्तरण गरेको भन्ने अन्योल भएपछि जिल्लाका सारेकारवालाले यसको खोजि गर्न लागेका हुन् । जिल्ला समन्वय समिति लाई हस्तान्तरण गर्नु पर्ने…