प्रदेश १ मा २ करोड २३ लाख ४२ हजार बेरुजु, सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको प्रतिपक्षी नेताको आरोप

  शनिबार, चैत्र ३०, २०७५ सरकारले केन्द्रीय सरकारको कुल बजेटको ३३ प्रतिशत बजेट प्रदेश सरकारलाई  नदिएपछी केन्द्र सरकार संघियताप्रति अनुदार देखिएको  आरोप लागी रहेको बेला केन्द्र सरकारले पठाएको बजेट पनि नियम पूर्वक खर्च गर्न नसकेर प्रदेश १ सरकार असफलताउन्मुख देखिएको छ । आर्थीक बर्ष २०७४/०७५ मा केन्द्र सरकारको कुल बजेटको १३ प्रतिशत मात्रै प्रदेश न.१…