मधेसका मुख्यमन्त्री यादवले पाए दोस्रोपटक विश्वासको मत

काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज उनले विश्वासका मत लिएका हुन् ।योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३…