काठमाडौं । नेपाली कांग्रेसका महासमिती सदस्य एबं नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरी श्रेष्ठ धनुषा जिल्ला छेत्र नम्बरमा १ बाट नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सिफारिष भएका छन् । नेपाली कांग्रेस धनुषा जिल्लाको एक नम्बर छेत्रीय कार्यसमितिको बैठकले फागुनमा हुने भनिएको निर्बाचनका लागी प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु सर्बसम्मत टुङ्गो लगाएको हो । नेपाली कांग्रेस…