महोत्तरी, २१ साउन,मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्ने बर्दिबासका तीन क्रसर उद्योग तथा कम्पनीले बर्दिबास नगरलाई बुझाउनु पर्ने राजश्व तिर्न आनाकानी गरिहेका छन् । नगरपालिकाले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि एक वर्षदेखि सुनुवाइ नहुँदा तीन कम्पनीले बुझाउनु पर्ने करिब १२ करोड राजश्व रोकिएको हो । वातावरणीय प्रभाव मुल्यांकनअनुसार ०७८ मा रातु नदीको विभिन्न चार…