अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले बेलका नगरपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको कागजपत्र नियन्त्रणका लिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेलका नगरपालिकामा संचालित योजनाहरुमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै अख्तियारले छानविनका लागि कार्यक्रमसँग सम्बन्धि कागजात नियन्त्रणमा लिएको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सुचिकृत भएका बेलका नगरपालिका वडा नम्बर ४ नम्बरमा मजदुरको नाममा किर्ते विल…