प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली कांग्रेसका प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार निवासमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले उक्त घोषणा गरेका हुन् । कांग्रेसका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले पार्टीलाई बलियो बनाउन तथा निर्वाचनमा राम्रो परिणाम ल्याउने लक्ष्यसहित आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिन…