कांग्रेस सुनसरी सभापतिमा भण्डारी विजयी 

  नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नाै मत पाएका थिए ।  उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र…