प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा: पार्टी प्रवेश कार्यक्रम पनि हुने 

२ मंसिर काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बाेधन गर्न उनी  शनिबार रौतहट जान लागेका हुन् । याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह  माओवादी परित्याग गरी…