प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० किटको अभाव भएको छ । जिल्लामा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभाव भएपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । सिरहासँग जोडिएका प्रदेश नं…