प्रहरिले जाहेरी लिन अस्विकार गरेपछी जनता समाजवादी पार्टीका नेताहरु सांसद अपहरण मुद्धाको जाहेरी दर्ता गर्न काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो पार्टिका सांसदलाई अपहरण गरेको भन्दै छानबिनका लागी जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दिन पुगेका हुन । सरकारी…