चितवन । भरतपुर विमानस्थलबाट यात्रुको चाप बढेपछि स्थानीय प्रशासनले काठमाडौँका लागि बसको व्यवस्था गरेको छ।शनिबार हवाई सेवा अवरुद्ध भएपछि टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यातायात व्यवसायीसँग नियमानुसार भाडा लिएर सेवा दिन आग्रह गरेको र थप बसको व्यवस्था गरिने बताए। १९ असोज, चितवन । हवाई यात्रुको चाप…