काभ्रे - मानव बेचविखन विरुद्ध र बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको सुनौलो शिक्षा नेपालले विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको छ । शुक्रबार पुर्व सांसद, कांग्रेस केन्दीय सदस्य शिव हुमागाई र शक्ति समुहकी संस्थापक चरिमाया तामांगले संयुक्त रुपमा काभ्रेको पस्थलीस्थीत बाल आदर्श आधारभुत बिद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । सुनौलो शिक्षा नेपाल…