विपी “ठूलो मान्छे होईन, असल मान्छे हुनुपर्छ” भन्नुहुन्थ्यो : कांग्रेस महामन्त्री डा. कोइराला

मकवानपुर– नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाले देश र जनताको पक्षमा नेपाली कांग्रेस एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्। विपि कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज प्रदेश ३ ले आयोजना गरेको ‘भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टी भित्रको अन्तर्बोरोधमा अल्झिने अहिलेको परिस्थिती नभएको बताएका हुन ।…