मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका-८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् । सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ुहुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा…