रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको वडा न . १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । देवदहमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको ६८ र नेकपा एमालेका मेयर पदका उम्मेदवारले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेले ५८ मत ल्याएको छ…