स्थानीय तहको निर्वाचन मिती नजिकिँदै जाँदा जिल्ला- जिल्लाको चुनावी माहोल बिस्तारै तात्न थालेको छ भने उमेदवारहरुले पनि पार्टिका नेताहरुसँग भित्रभित्रै टिकटको लबिङ तिब्र पारेका छन्। यसैबिच नेपाली कांग्रेस बर्दियाका नेता युबराज अधिकारिले मधुबन नगरपालिकाको मेयरमा दाबी गरेका छन । हाल पार्टिको महाधिबेशन प्रतीनिधी रहेका अधिकारी लामो समय जिल्ला नेविसंघ र तरुण दलमा काम गरेर पार्टी…