रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेरअघि बढ्ने निर्णय गरेको हो । सिद्धार्थ नगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी…