लुम्बिनी कांग्रेस सभापतिमा पौडेल निकट पुनको अग्रता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको मत परिणाम आउने क्रम जारी छ । आइतबार दिउँसो ४ बजेसम्म तीन सय ६५ मत गन्दा संस्थापन इतर समूहका अमरसिंह पुनले अग्रता लिएका छन् । उनले दुई सय १६ मत पाएका छन् ।संस्थापन पक्षका भरतकुमार शाहले एक सय ४७ मत पाएका छन् । उनी पुनभन्दा ६९ मतले पछि…