८ मंसिर दाङ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्का विजयी भएका छन् । संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धी चित्रबहादुर डाँगी निर्मलुलाई १ सय मतअन्तरले पराजित गरेका हुन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् । खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगीले २ सय ६६ मत…