कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षको बर्चश्व, चार जिल्लाको परिणाम बाँकी

नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका जिल्लामा रामचन्द्र पौडेल पक्षको बर्चश्व देखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आठ वटा जिल्लाको परिणाम आइसक्दा पौडेल पक्षको बर्चश्व देखिएको हो । लुम्बिनी प्रदेशको रुपन्देही सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत चयन भएका छन् । सभापति पदमा एकल उम्मेदवारी परेपछि खाँण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी…