पशुपति चलाए प्रचण्ड सक्किए, स्वर्गद्वारी चलाउँदा केपी पनि सक्किने निश्चितः कांग्रेस नेता गगन थापा

काठमाडौं जेठ, २९– कांग्रेस नेता गगन थापाले संस्कार र संस्कृतिमाथि प्रहार नगर्न कम्युनिष्ट सरकारलाई चेतावनी दिएका छन् । नेता थापाले थापाले पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सकिएको उदाहरण प्रस्तुत गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका हुन् । मंगलबार प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत…