अख्तियार र अदालत सरकारसग तर्सिएर ठुला घोटालाहरुको छानविन गरेनन : बरीष्ठ नेता पौडेल

प्यूठान, असोज ६ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अख्तियार अदालत सवै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताएका छन् । दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु सरकारको छायांमा परेको आरोप लगाएका हुन । पौडेलले…