बुटवल जेठ, १७– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सत्तारुढ नेकपामा सुरु भएको आलोपालो नेतृत्वको विषय लज्जास्पद भएको बताएका छन् । महासचिव वैद्यले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका हुन् । अन्तरपार्टी मामलाबारे खासै नखुल्ने वैद्यले प्रचण्डको अभिव्यक्तिबारे टिप्पणी गरेका हुन् । शुक्रबार बुटवलमा आयोजित…