मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट मर्दै, सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो

मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमा धम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।हिमाली क्षेत्रका स्थानिय नागरीकहरुको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानिय नागरिकहरुको यातायातको साधन दैनिक जीवनमा प्रयोग गरिने खाद्यान्न, ढुवानि गर्ने मुख्य साधन नै चौरी र याक…