३ कात्तिक, जुम्ला । जुम्लाका किसान हिजोआज मार्सीधान काट्न व्यस्त छन् । जिल्लाका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । दशैं सकिएसंगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा गाउँपालिकाका जयशङ्कर धिताल बताउँछन् । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भ्यिाउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी…