नेपालमा प्रजातन्त्रको पुनः प्राप्ति भएयता अव्यवस्थित रहेका भुमिलाई व्यवस्थित तथा भुमीहिन नागरिकलाई जमिन उपलब्ध गराउने उद्यश्यले थुप्रै आयोग बने । ती आयोगहरुले कतिपय नागरिकहरुलाई जमिन उपलब्ध गराएपनि । कतिपय आयोगहरु राजनितिक स्वार्थका सिकार भए । केहि आयोगहरुले भुमी हिन नागरिकहरुलाई पुर्जा दिए । तर ती आयोगले दिएको पुर्जामात्रै नागरिकहरुसंग छ । जमिन छैन् । सत्ता…