सुदूरपश्चिमका ६ मन्त्रीलाई एमालेबाट निष्काशन गर्न सिफारिस

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीका लागि सिफारिस गरेको छ ।पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै पार्टीले उनीहरुलाई कारबाहिका लागि सिफारिस गरेको हो । जसका लागि पार्टीले स्पष्टीकरण समेत सोधेको थियो तर २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेपछि प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३…