राष्ट्रिय वाणिज्य बैँकको छतबाट खसेर कैलालीमा एक जनाको मृत्यु

धनगढी : राष्ट्रिय वाणिज्य बैँकको छतबाट खसेर कैलालीमा एक जनाको मृत्यु भएको छ । गएराती लम्कीमा रहेको राष्ट्रिय वाणिज्य बैँकको शाखा कार्यालयको दोस्रो तलाबाट खसेर ४६ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएका पन्त बैँकमा कार्यालय सहयोगी पदमा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले…