बैतडी- बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटन बैतडिले जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।घाइते मध्य गम्भीर घाइते भएका सात जनालाई डडेल्धुरा जिल्ला अस्पताल लागिएको छ छ।गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२…