साइप्रस्- नेपाली कांग्रेस निकट जनसम्पर्क समिति साइप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले साइप्रसमा अध्ययनरत विद्यार्थीहरुले भोग्नुपरेका विविध समस्याहरूको समाधानका लागी संबंधित निकायसम्म पुर्याउनका लागि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । इसाई धर्मावलम्बीहरुको चाड कृसमसको सार्वजनिक बिदाको अवसरमा साइप्रसमा अध्ययनरत विद्यार्थी तथा समाजसेवी प्रबिण बुढा मगरको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा उनले यस्तो बताएकी हुन ।…