काठमाडौं असार, २६– भारतमा कति नेपाली कस्तो अवस्थामा छन्, उनीहरुको सुरक्षा स्थिति के छ, नेपाल सरकारलाई कुनै मतलबल छैन । लाग्छ, यो विषय नेपाल सरकारको दायित्वभित्रै पर्दैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । सुरक्षित आप्रवासनको क्षेत्रमा लामो समयदेखि दिपायलमा काम गर्दै आएको संस्था निड्स नेपालका अनुसार भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी…