काठमाडौं- बन्द रहेको मलेसियाको रोजगारी अब खुल्ने भकेको भएको छ । दुइ देश बिच मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो । मलेसियाको रोजगारी करीब १५ महिनादेखि बन्द रहेको थियो । नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा छलफलपछि तत्कालका लागि मलेसियाको रोजगारी खुल्ने भएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए। बिहीबार…