मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफूमाथि लगाइएका ६ आरोपबारे बतास समूहले खोल्यो मुख, यस्तो छ प्रस्टीकरण (विज्ञप्तिसहित)

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा…