काठमाडौं । अछामको ढकारी गाउँपालिका(१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । उनिहरु माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका थिए । घटनापछि परिवारको हत्याको आशंकामा दुई युवकमाथि किटानी जाहेरी दिएकोमा अनुसन्धानमा रहेका १७…