विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यहि पुस २३ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका…