दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् । झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले पक्राउ गरेको हो ।…