त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन्। उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब ५ किलो ७ सय ग्राम…