विराटनगर । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो । त्यसबारे उजुरी परेपछि इलाम जिल्ला प्रशासनले छानबिन गरेको थियो । प्रशासन कार्यालयका अनुसार उक्त ट्रेनिङ…