काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहेका छन् । उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान…