सन्दीपको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं , १० भदौ ।नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ । साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो । त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो ।सर्वोच्च अदालतले फागुन १५…