२८ जेठ,काठमाडौं। प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ । लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । प्रहरीको गोलीबाट लागूऔषध कारोबारी एक युवा घाइते भएका छन् । ती युवाको बाँया खुट्टाको घुँडामुनी गोली लागेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा…