जाजरकोट, १८ माघ । भेरी नगरपालिका(६ की भद्रकला कामीले लाठी प्रहार गरेर पाँच वर्षअघि श्रीमान् ४७ वर्षीय काले कामीको हत्या गरेको पुष्टि भएको छ । २०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान्को मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि…