नेपालले नेदरल्याण्डस्लाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६…