करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो । नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।नामेबियाका लागि २५ बलको सामना गरेका क्याप्टेन जेजे स्मिथ सर्वाधिक…