काठमाडौं । दुबईमा आजदेखि सुरु भएको एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ’ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान…