विश्वकपको उपाधि भिडन्त आज, भारत र अस्ट्रेलिया कस्ले मार्ला बाजी ?

काठमाडौँ । एकदिवसीय विश्वकप २०२३ को फाइनल आज आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाबीच हुँदै छ। खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । उनीहरुबीच २००३ को एकदिवसीय विश्वकपको फाइनल पनि भएको थियो । जसमा अस्ट्रेलियाले…