टि–२० विश्वकप : इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत जारी खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनकाे लक्ष्य दिएकाे छ। आइतबार भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो। इंग्ल्यान्डका लागि जेकोब बेथलले अर्धशतक पारि खेले उनी ५५ रन बनाएर आउट भए। त्यस्तै, कप्तान ह्यरी…