एनपीएल : टस जितेर बलिङ गर्दै लुम्बिनी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको एकमात्र खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। काठमान्डु र लुम्बिनी दुवै अघिल्लो खेलमा पराजित भएकाले दुवै टोली लयमा फर्कने प्रयासमा मैदानमा उत्रिने छन्। दुवै टिम दोस्रो जितको खोजीमा छन् । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो…