कतार विश्वकप २०२२ को फाइनल खेल आज हुदैछ । खेल नेपाली समय अनुसार बेलुका ८।४५ बजेबाट सुरु हुनेछ ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको यो अन्तिम विश्वकप हो । ३५ वर्षीय मेस्सीले संन्यासको…